News Portal

गृहपृष्ठ विज्ञान-प्रविधि

भविष्यमा प्लेनलाई एयरपोर्ट चाहिने छैन !

सीएनएन । यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत...बाँकी

टिक टकलाई एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह

भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र...बाँकी

‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक

खगोलविदले पहिलोपटक ब्ल्याक होलको तस्बिर लिन सफल भएका छन् । खगोलविदले निकै पर रहेको ग्यालेक्सी ९आकाश गंगा० मा रहेको ब्ल्याक होलको तस्बिर लिन सफल भएका हुन् । वैज्ञानिकले ब्ल्याक होललाई ‘मोन्स्टर’ अर्थात राक्षस भन्ने गरेका...बाँकी

पश्चिमी वायुको प्रभावले पुनः वर्षा, कस्तो हुनेछ अब तीन दिनको मौसम ?

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताए । अहिले पूर्वी क्षेत्रमा बनेको...बाँकी

फेरि ३ दिन वर्षा हुने !

काठमाडौँ– पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून...बाँकी

एसईई पुनर्परीक्षा : भत्तामा मात्रै ३ करोड बढीको बोझ

काठमाडौं । प्रदेश २ मा स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई करोडौंको आर्थिक भार थपिने भएको...बाँकी

सीजी लाइफसेलद्वारा बिप एप सार्वजनिक, समाचार र मौसमबारे जानकारी लिन सकिने

काठमाडौं । सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सीजी लाइफसेलले बिप एप (Bip App) सार्वजनिक गरेको छ । सीजी लाइफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेस भर्टिकल भएको कम्पनीले जनाएको...बाँकी

फेसबूकका २० हजारभन्दा बढी कर्मचारीको हातमा ६० करोड प्रयोगकर्ताको पासवर्ड

काठमाडौं । फेसबूकका करीब ६० करोड प्रयोगकर्ताका पासवर्डहरू कम्पनीका सर्भरमा प्लेन टेक्स्टमा राखिएको क्रेब्सनसेक्युरिटीको एक प्रतिवेदनले खुलासा गरेको छ । फेसबूकका एक वरिष्ठ कर्मचारीलाई उद्धृत गर्दै यो खुलासा भएको हो । यी पासवर्डहरू फेसबूकका २०...बाँकी

ब्राजिली वैज्ञानिक ग्लीजर : विज्ञानले ईश्वरको हत्या गर्दैन

काठमाडौं । जीवनको आध्यात्मिक आयाममा अतुलनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइने टेम्पलटन पुरस्कार मंगलवार मार्सेलो ग्लीजरलाई दिइएको छ । ब्राजिलका यी भौतिकशास्त्रीले विज्ञान र धर्म शत्रु नभएको देखाउन आफ्नो जीवन बिताएका छन् । साठी वर्षीय ग्लीजर...बाँकी

महँगो मोबाइल हराउने चिन्तामा हुनुहुन्छ ? ‘मेरो सुरक्षा’ले लिन्छ जिम्मा

मोबाइल,आधुनिक प्रविधिको सर्वोत्कृष्ट देन । अहिले मानिसहरु केही छाक खाना नखाई पनि बाच्न सक्छ तर मोबाइल आधुनिक समाजमा मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ कि मोबाइलबिना उनीहरुको जीवन एकछिन पनि चल्न सक्दैन । एक जमाना...बाँकी