News Portal

  • गृहपृष्ठ विशेष

    हेटौंडा बजार १६ मिटर भत्काउँदा मुख्यमन्त्री पौडेल र सुमार्गीको घर जोगिन्छ कि भत्किन्छ ?

    मकवानपुर। प्रदेश ३ सरकारले अस्थायी राजधानी हेटौंडा बजार क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवनन राजपथको खण्डलाई दायाँबायाँ १६–१६ मिटर कायम गर्ने गरी संघीय सरकारसमक्ष सिफारिस गरेको छ । हेटौंडा बजार क्षेत्रको राजमार्ग खुम्च्याउने र राप्ती किनारमा...बाँकी

    विश्वका १० उत्कृष्ट घुम्नलायक शहरहरुको सूचीमा काठमाडौं पाचौं स्थानमा

    काठमाडौँ । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ ।लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ...बाँकी

    यी हुन् जनयुद्ध शुरु गर्दाका ७ प्रतिबद्धता, के पुरा भएका छन् त ?

    काठमाडौँ । तत्कालिन नेकपा (माओवादी)ले नेपालमा जनयुद्ध सुरु गर्दा २०५२ साल फागुन १ गते विभिन्न बिशेष कुराहरु समेटिएको ७ बुँदे प्रतिबद्धता जाहेर गरेको थियो । पार्टीको ऐतिहासिक बैठकबाट निर्णय गर्दै सिङ्गो पार्टीले जाहेर गरेकोयो प्रतिबद्धता...बाँकी

    दुई करोड ५० लाख धरौटी बुझाएर रिहा भए गोपाल खड्का, यस्तो छ आम्दानी र खर्चको हिसाब

    काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंकमा धरौटी बराबरको ग्यारेन्टी बुझाएर रिहा...बाँकी

    ३३ किलो सुन प्रकरणः विराटनगर उच्च अदालतका दुई न्यायाधीश शंकाको घेरामा

    विराटनगर । विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा पनि न्यायपरिषद्मा तानिएका छन् । साढे ३३ किलो सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा उनीहरूलाई विस्तृत छानविनका लागि न्यायपरिषद् तान्ने निर्णय भएको हो ।...बाँकी

    अब कर्मचारीले सरकारको आलोचना गरे कारबाही, कर्मचारीलाई के–के गर्न बन्देज गरिदैछ ?

    काठमाडौं । सरकारी सेवामा रहेका वा नरहेका कर्मचारीहरुले सरकारको आलोचना गरे कारबाही भोगनु पर्ने भएको छ । कर्मचारीलाई जिम्मेवार बनाउन भन्दै सरकारले कडा नियम ल्याउन लागेको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका...बाँकी

    बक्यौता नतिरे ९ वटा टेलिकम कम्पनी खारेज गर्न निर्देशनः कृष्णप्रसाद दाहाल

    काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी बक्यौता एक महिनाभित्र नतिरे खारेज प्रक्रियामा लैजान सरकारलाई निर्देशन दिएको छ । ९ टेलिकम कम्पनीसँग करिब ३ अर्ब रुपैयाँ बक्यौता...बाँकी

    भकाभक माफियाको जग्गा कब्जा गर्दै विप्लव नेकपा

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भकाभक ब्यापरीका निजी जग्गा कब्जा गर्ने अभियानलाई तिब्रता दिएको छ । नेकपाको जनपरिषद नेपाल जिल्ला समिति बर्दियाले भूमाफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीको जग्गा कब्जा गरेको जनाएको छ...बाँकी

    रबिकी श्रीमती निकिताको पद धरापमा, बैठकमा उपस्थित नभएपछि मन्त्रीले लिए यस्तो एक्सन

    काठमाडौं । रवी लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने तयारी थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई...बाँकी

    हयातमा शेयर विवाद निकालेर कसले लगाउँदैछ कर्के नजर

    काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको...बाँकी