News Portal

गृहपृष्ठ समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु

धादिङ । बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु भएको छ । धादिङबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८६६७ नम्बरको बसले कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारा नजिकै ठक्कर दिँदा ५० वर्षीय स्थानीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु...बाँकी

भौतिक संरचना भत्काउँदा स्थानीयको विरोध, जनप्रतिनीधि र कर्मचारीलाई थुनेर तालाबन्दी

काठमाडौं । विकास निर्माणका क्रममा विराटनगर महानगरपालिका वडा नम्बर(६ स्थित धुधुवा पैनीमा रहेका घर टहरा भत्काउदाँ तनाव उत्पन्न भएको छ। महानगरपालिकाको नगर रक्षकको टोलीले शुक्रबार पैनी अतिक्रमण गरी बनेका भौतिक संरचना भत्काउँदा स्थानीयले विरोध गरेका...बाँकी

‘नेपाल लोक स्टार’को मेगा अडिसन वैशाख २० गतेबाट सुरु

काठमाडौं । प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा...बाँकी

छुट्टा छुटै दुर्घटनामा परि दुईको मृत्यु

विराटनगर । मोरङ र भोजपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मोरङको बुढीमगंगा गाउँपालिका–३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको गढी गाउँपालिका–२ का २५...बाँकी

कटुवा पेस्तोल र २३ थान गोलीसहित एकजना पक्राउ

वीरगञ्ज । बारा प्रहरीले कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ पन्नाबाग टोल निवासी खड्गभक्त शर्मा खरेललाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो...बाँकी

झुण्डिएको अवस्थामा मकवानपुरका वीरबहादुरको शव भेटियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाँईको काठ फर्निचरमा एक युवकको शव भेटिएको छ । फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर...बाँकी

मन्त्रिपरिषदका १२ निर्णय : सचिव बढुवा तथा पदस्थापन, अरु के–के भए निर्णय ?

काठमाडौँ । मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको...बाँकी

नदीमा डुबेर एक बालक बेपत्ता

डोटी । डोटी बडीकेदार गाउँपालिकाका एक बालक कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन्। बडीकेदार गाउँपालिका वडा नं. ५ ओखलढुङ्गाका १३ वर्षीय बालक हर्कबहादुर थापामगर नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक...बाँकी

पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

पोखरा । समाचार लेखेकै आधारमा पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन्। बिहीबार नै दर्ता भएको मुद्दामा भएको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश...बाँकी

३५ किलो गाँजासहित तीन जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले ३५ किलो गाँजासहित बिहीबार तीन जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–५, रञ्जितपुरका ५६ वर्षीय आन्द्रा भन्ने बिजबहादुर गोले, लालबन्दी नगरपालिका–१४, नारायणखोलाका ३५ वर्षीय धर्मलाल वाइवा एवं ३५ वर्षीय लालबहादुर थिङलाई गाँजा...बाँकी