News Portal

गृहपृष्ठ स्वास्थ्य-जीवनशैली

पार्टनरको यी बानीले हुनसक्छ वैवाहिक जीवन बर्बाद, यसरी फिर्ता ल्याउनुस् रोमान्स

जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक पर्छ...बाँकी

नेपालीहरुले बत्ती निभाएर यौन सम्पर्क गर्नुको खास कारण यस्तो पो रहेछ !

लामो समयको अनुसन्धान गरिरहेकी करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ ।...बाँकी

किन लाग्छ हाँसो ? दिमागमा पनि लाग्छ काउकुती !

‘एउटा बूढो मान्छे बच्चैमा मरेछ ।’ यो एउटा सरल वाक्य हो तर यो वाक्य पहिलोचोटि सुन्ने प्रायः सबैलाई हाँसो लाग्छ । हाँसो कुनै मानिसको दैनिक जीवनको एक अभिन्न पाटो हो । हाँसो एक प्रकारको औषधि...बाँकी

किन हुन्छ सुतेकै ठाउँमा माछेको मृत्यु ? थाहा पाउनुहोस् यस्तो छ कारण

काठमाडौं ।नसर्ने रोगमध्ये अग्रपंक्तिमा पर्ने मुटुको रोगले जुनसुकै उमेरका व्यक्तिको ज्यान जाने क्रम बढेको छ । पछिल्लो समय राति सुतेको अवस्थामा ज्यान जानुमा मायोकार्डियल इन्फ्राक्सन मुख्य कारण भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् । वरिष्ठ मुटुरोग विशेषज्ञ...बाँकी

बन्यो अनौठो कण्डम, प्याकेट खोल्न दुवैजना चाहिने

सुरक्षित सेक्सका लागि मानिसहरुलाई जागरुक गराउने अनेक खालका प्रयास दुनियाँमा भइरहेका हुन्छन् । तर अबचाहिँ बजारमा यस्तो कण्डम आउनेवाला छ जसको प्याकेट एक्लै खोल्न सकिने छैन । अर्थात् यो कण्डमको प्याकेट खोल्नका लागि दुई हातले सकिँदैन,...बाँकी

जीवनभर निरोगी रहने सूत्रहरु

रोगी वा कुनै शारीरिक समस्या लिएर बाँच्नुलाई जीवन होइन, पीडाको एउटा अवस्था भनिएको छ । हामी अहिले यस्तै पीडाको अवस्थामा गुज्रिएका छौ । शरीरमा केही न केह रोग छन् । दिनहुँ केही न केही औषधी...बाँकी

३० वर्षसम्म बच्चै हुन्छन् मान्छे !

बीबीसी । बीसको उमेरमा प्रवेश गरिसकेपछि पनि अधिकांशले ‘अझै ठूलो भएको छैन’ भन्ने भनाइ सुन्नु परिरहेको हुन्छ । यसरी वैज्ञानिकहरुले पहिलोपटक किन २० कटिसकेपछि पनि मानिसहरुको व्यवहार वयश्कसँग मेल खाँदैन भन्नेबारे स्पष्टिकरण दिएका हुन् ।...बाँकी

विश्व क्षयरोग दिवस मनाइँदै, के हुन् यसका लक्षण ?

काठमाडौं । आज (आइतबार) विश्व क्षयरोग दिवस। ‘क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो। यसलाई अग्रेजीमा ट्युबरक्युलोसिस (टिबी) भन्ने...बाँकी

प्रसव पीडा कम गर्न भारतको एक प्रदेशले परीक्षण गर्यो यस्तो नवीन उपाय

एजेन्सी । भारतको राजस्थानको एक जिल्लाले प्रसूति अवस्थाका महिलाहरुको पीडा कम गर्न एक नवीन उपाय उपयोग गर्ने भएको छ । राजस्थानका अस्पतालले प्रसव पीडा भोगिरहेकाहरुको ध्यान अन्यत्र मोड्नको लागि अस्पतालहरुले प्रसव वार्डमा म्यूजिक सिस्टम लगाउनेछन्...बाँकी

बालबालिकालाई टीभीमा स्वतन्त्र छोड्नु घातक

काठमाडौं । पक्‍कै पनि तपाईहरुका नानीबाबुहरु नियमित टीभी हेर्ने गर्छन् ।आफ्नो कोठामा एक्लै बसेर मन परेको च्यानल हेर्न पाउँदा उनीहरु निकै खुसी हुन्छन्। त्यसैले टीभी हेर्नु हर बालबालिका‍को दैनिकी जस्तै भएको छ। टीभी नहेर्नू भन्दा...बाँकी